काठमाडौं । नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको पहाडी भेगमा मौसम आंशिक बदली रही अरु भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपरान्हपछि भने भध्य र पश्चिम पहाडी भेगका एक, दुई स्थानमा चट्याङ सहित हल्का बर्षा हुन सक्ने सम्भाबना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया