प्रधानमन्त्री ओली अस्पतालमा, ‘डिजे स्टेन्ट’ निकालिँदै, के हो ‘डिजे स्टेन्ट’ ?

प्रधानमन्त्री ओली अस्पतालमा, ‘डिजे स्टेन्ट’ निकालिँदै, के हो ‘डिजे स्टेन्ट’ ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला फेर्ने क्रममा राखिएको डिजे स्टेन्ट (पाइप) निकाल्न अस्पताल पुगेका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए ।

के हो डिजे स्टेन्ट ?

डिजे स्टेन्ट उपचार एक किसिमको उपचार पद्दति हो । मृगौला प्रत्यारोपण गरेपछि अवस्था हेरेर केहि हप्ता पिसाबलाई मृगौलाबाट मुत्रथैलीसम्म पास गराउनका डिजे स्टेन्ट (पाइप) राखिएको हुन्छ । जुन दुई देखि तीन हप्ता राखेपछि निकालिन्छ ।

Recent Comments

No comments to show.