तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । रेकर्ड कायम गर्दै बढेको सुनको मूल्यमा आइतबार गिरावट आएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ७७ हजार कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आइतबार ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.