धनगढीमा बेहोस भेटिएका नुवाकोटका पाण्डेको अस्पताल लैजाँदै गर्दा मृत्यु

धनगढीमा बेहोस भेटिएका नुवाकोटका पाण्डेको अस्पताल लैजाँदै गर्दा मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट ।  धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजादै गर्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डे रहेको  प्रहरीले जनाएको छ । मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक पाण्डेको पहिचान खुलेपनि उनको आफन्तहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन् । पाण्डेको आफन्तसंग सम्पर्कको लागि प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Recent Comments

No comments to show.