बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा एकजना पक्राउ

बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा एकजना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सुकुम्बासी बस्तीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता देव गुरुङ पक्राउ परेका हुन् । गुरुङलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिवन्ध लगाएको ठ्याक्कै एक वर्षपछि बाँस्कोटाको घरमा उक्त समुहले विस्फोट गराएको हो ।

Recent Comments

No comments to show.