बेलायती स्वास्थ्यमन्त्री नदिन डोरीज लाई कोरोनाको संक्रमण

बेलायती स्वास्थ्यमन्त्री नदिन डोरीज लाई कोरोनाको संक्रमण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरीजलाई पनि कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । 

उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्। उनीसँगै  बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२  पुगेको   छ  । कोरोनाका कारण बेलायतमा ६ जनाको मृत्यु भएको छ  भने करिब चार सय जना संक्रमित छन्।

स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी ८४ वर्षीया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताएकी छन्।

Recent Comments

No comments to show.