शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ ।

आयोगले एक  सूचना सार्वजनिक गर्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा सार्वजनिक भएका बिषयहरु इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ,, कम्प्युटर इन्जिनियरिङ, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर विज्ञान विषय रहेका छन् । अन्य नजिताहरु क्रमिक रुपमा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

http://www.tsc.gov.np/download?t=91

Recent Comments

No comments to show.