१४ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले एक सूचना प्रकाशित गरेको ।
त्रिवि सेवा आयोगले बुधबार अनुसन्धानात्मक विशिष्टताका आधारमा खुल्ला प्रतियोगिताद्वारा शिक्षकहरुको नियुक्तिको सिफारिसका लागि आवेदन पेश गरेका उम्मेदवारहरुको प्रारम्भिक छनोट सूची तथा अन्तर्वाता सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।
प्रतिक्रिया