तोलामा ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–मंगलबार  सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।। 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमवार  ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने ३ सय घटेर ८० हजारमा कारोबार भइरहेको छ । 

८० नाघेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको थियो। केही दिनयता लगातार सुनको मूल्य उकालो लागेको छ। सुनको मूल्य ह्वात्तै बढेसँगै कारोबारमा भने सुस्तता आएको छ।

Recent Comments

No comments to show.