मौसम पूर्वानुमान मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन देशका पूर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको   छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एकरदुई स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एकरदुई स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Recent Comments

No comments to show.