बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा  भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि कार्यदल गठन भएपछि उत्पन्न प्रतिक्रिया एवंम रिक्त रहेको उपसभामुख पद कसलाई दिने भन्नेमा समेत दुई अध्यक्षबीच सघन छलफल भइरहेको बुझिएको छ ।

Recent Comments

No comments to show.