सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरियोस् : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरियोस् : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदमा घूसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले मन्त्रीलाई बर्खास्त गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलिलाई आग्रह गरेका छन् ।

Recent Comments

No comments to show.