काठमाडौं–केहि दिन यता सामाजिक सन्जाल इन्स्टाग्राममा बलिउड अभिनेत्री कायरा आडवाणीको पिँडालुको पापातले ढाकेको नग्न शरीर सहितको एउटा तस्बिर निकै भाइरल भइरहेको छ ।
उक्त तस्बिर ड्याबो रतनानी क्यालेन्डरले सुट गरेका हुन ।
नग्न शरीर पिँडालुको पापातले ढाकेको उक्त फोटो इन्स्टाग्राम मार्फत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ।
मानिसहरुले कायराको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्।
प्रतिक्रिया