रङ्गशाला निर्माणमा ग्रामिणका विद्यार्थीले गरे आर्थिक सहयोग

रङ्गशाला निर्माणमा ग्रामिणका विद्यार्थीले गरे आर्थिक सहयोग

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ स्वरुप ग्रामिणका विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।

काठमाण्डौँको नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले ‘क्रिकेट रंगशाला सहयोगार्थ’ अभियान नै सुरु गरेर आर्थिक संकलन गरेका थिए ।

विद्यार्थीकै पहलमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट रु ४६ हजार १० रुपैयाँ संकलन गरेका थिए ।

संकलन गरिएको उक्त रकम आयोजक विद्यार्थी स्वयम निर्माण स्थल चितवन नै पुगेर हस्तान्तरण गरेका थिए । शनिवार ‘धुर्मुस सुन्तली फाउन्डेशन’ का कुमार कट्टेल ‘जिग्रि’लाई हस्तान्तरण गरेका थिए ।

Recent Comments

No comments to show.