बसको ठक्करबाट नायिका : महिमा सिलवालको मृत्यु

बसको ठक्करबाट नायिका : महिमा सिलवालको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु भएको छ ।

धादिङको गजुरीमा बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।

बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा स्कूटको पछाडी बसेकी उनकी बहिनी शर्मीला सिलवालको पनि  मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् ।

त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

Recent Comments

No comments to show.