नेकपाले जनयुद्ध दिवस मनाउँदै : प्रधानमन्त्री पनि सहभागी हुँदै

नेकपाले जनयुद्ध दिवस मनाउँदै : प्रधानमन्त्री पनि सहभागी हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदैछ।  

२४ वर्षअघि २०५२ साल फागुन १ गते औपचारिक रुपमा तत्कालीन माओवादीले जनयुद्धको सुरुवात गरेको थियो ।

आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजना हुने  जनयुद्ध दिवस कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन।

दुई वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि पहिलोपटक एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाउन लागिएको हो । ‘जनयुद्ध’ दिवसको औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पनि अतिथिका रूपमा सहभागी हुने बताइएको छ।

Recent Comments

No comments to show.