मौसम पूर्वानुमान पहाडी भू-भागमा आंशिक बदली : वर्षा र हिमपात नहुने

मौसम पूर्वानुमान पहाडी भू-भागमा आंशिक बदली : वर्षा र हिमपात नहुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन पहाडी भू-भागमा आंशिक बदली, वर्षा र हिमपात नहुने जनाएको छ ।

बुधबार  दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । त्यस्तै बुधबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाले भोलि विहीबार र पर्सी शुक्रबार पनि मुलुकका पहाडी भू-भागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ ।

Recent Comments

No comments to show.