काठमाडौं- ग्रेट वाल मोटर्सले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘आर-१’ मोडेलको कार करिब १५ लाख नेपाली रुपैयाँ बराबरमा नेपालमा बिक्री गर्न सकिने व्यवसायीहरूले बताएका छन ।
ओरा आर-१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।
प्रतिक्रिया