सवारीचालक अनुमति पत्रको ‘अनलाइन फाराम सिस्टम’ ह्याक

सवारीचालक अनुमति पत्रको ‘अनलाइन फाराम सिस्टम’ ह्याक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सवारीचालक अनुमति पत्रको ‘अनलाइन फाराम सिस्टम’ ह्याक भएको छ । बुटवल र पोखरासहित विभिन्न ठाउँको सिस्टम ह्याक भएको हो । फाराम भर्न नसकिएको गुनासो आएपछि यातायात व्यवस्था विभागले गरेको जाँचमा सिस्टम ह्याक भएको पाईएको हो । 

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट धेरै फाराम भरिएको भेटिएको छ । सिस्टम ह्याक भएको प्रमाणित नभएको तर भएको हुन सक्ने आशंकामा विभागले अनलाइन फाराम बन्द गरेको छ । 

Recent Comments

No comments to show.