राष्ट्रपति डोनाल्ड ट्म्प भारत भ्रमणका आउने

राष्ट्रपति डोनाल्ड ट्म्प भारत भ्रमणका आउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा तीन दिने भ्रमणका लागि भारत आउने भएका छन् । 

भारतीय सञ्‍चारमाध्यम डीएनएन इण्डियाले फेब्रुअरी २४ देखि २६ को बीचमा राष्ट्रपति ट्रम्प भारत आउने जनाएको छ । तर, उनको भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।

ट्रम्पको  यसलाई भारतमा निकै महत्वपूर्ण रुपमा लिइएको छ ।

भारत-अमेरिकाबीचको बहुप्रतिक्षित व्यापार सम्झौता भ्रमणको उच्च प्राथमिकतामा रहेको र सम्भवतस् दुईदेशबीचको व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ । यस सम्झौताको विषयमा भारतमा महिनौंदेखि समझदारी भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणका क्रममा अमेरिकी वाणिज्य मन्त्री पनि सहभागी जनाइएको छ ।

सन् २०१७ मा मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पालाई भारत भ्रमणको निम्ति दिइएको थियो । उक्त निम्तो सन् २०१९ को अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले दोहोर्‍याएका थिए ।

Recent Comments

No comments to show.