बुधबार राजधानीका केही स्थानमा ९ घण्टा बत्ती जाने भएको छ ।
चक्रपथ बिस्तारको कामले आज पनि काठमाडौंका ढानिलकण्ठ फिडरबाट बितरित बिद्युत ७ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ ।
बूढानिलकण्ठ फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका स्थानमा विद्युत सेवा कटौती भएको हो ।
प्रतिक्रिया