क्रिकेट विकास समिति प्रदेश १ ले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ ।
मिति बैठकले विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि बनाएको छ ।

प्रतिक्रिया