नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।
कास्कीका डिएसपी राजकुमार केसीका अनुसार गुरुङलाई चेक बाउन्स र धाकधम्कीको आरोपमा पक्राउ गरिएको छ।
केहि दिन अघी मात्र नेकपा सांसद मनाङेले आफूलाई कुटेको भन्दै गुरुङले उजुरी दिएपछि मनाङे बिहीबार पोखराको लेकसाइडबाट पक्राउ परेका थिए।
प्रतिक्रिया