नेपाल टेलिभिजनमा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाल टेलिभिजनमा विभिन्न पदका लागि दरखास्त आह्वान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारी स्वामित्वको नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट सहमति पाप्त भएअनुसार नेपाल टेलिभिजन संस्थानका विभिन्न पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।

शुक्रवार सूचना प्रकाशित गरी टेलिभिजनले १ सय २ जना कर्मचारी माग गरेको हो । जसमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत माग गरेको छ।

आवेदकले फागुन १ गतेसम्ममा आवश्यक कागजात सहित टेलिभिजनको पदपूर्ति समितिमा आवेदन दिन सक्नेछन् । दरखास्त फारम टेलिभिजनको वेभसाइट www.ntv.gov.np बाट डाउनलोड गर्न सकिन्छ ।

Recent Comments

No comments to show.