चीनको नयाँ वर्षमा-राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश

चीनको नयाँ वर्षमा-राष्ट्रपति भण्डारीले पठाइन भिडियो सन्देश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिनियाँ राष्ट्रपति विद्या भण्डारीले सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै  भिडियोमार्फत जनवरी २५ देखि १५ दिनसम्म चीनले मनाउँदै आएको नयाँ वर्षको  शुभकामना   सन्देश पठाएकी छन्  । 

राष्ट्रपतिले भिडियो मार्फत शुभकामना सन्देश पठाएको यो पहिलो हो । नयाँ प्रविधिको प्रयोग गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छन ।टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । यसको चिनियाँ भाषानुवाद नेपालस्थित चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई) का लागि नेपालबाट काम गर्ने वर्षा (झाङ यूइ)ले गरेकी छन् ।

राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित चिनियाँ दूतावासमार्फत राष्ट्रपति सी चिनफिङलाई पठाइएको छ ।

Recent Comments

No comments to show.