एनआईसी एशिया बैंकद्वारा साग विजेता खेलाडीलाई नगद सहयोग

एनआईसी एशिया बैंकद्वारा साग विजेता खेलाडीलाई नगद सहयोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए।पीएफ।क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार रकम यस बैंकले प्रदान गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीले एपीएफ।क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक श्री तुलसी राम दाहालज्यूलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलैन्द« खनाल उपस्थित रहेको थियो ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Recent Comments

No comments to show.