तपाईको आजको – राशिफल २०७६ माघ गते शुक्रबार

तपाईको आजको – राशिफल २०७६ माघ गते शुक्रबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesनोकरि तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ प्राप्त  हुनेछ  
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo

अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । 

आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसोच्ने शक्तिको कमिले काममा असफलभै अरुको विस्वास कायम राख्न नसकिने हुदा शत्रु सङ्ग आफू पराजयय हुने धन नासहुनुको सथै पढाइमा अवरोध आउने योग सन्तानवाट पिडा हुने योग छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिबार हरुले सहयोग लगर्ने हुदा पारयले आफुलाई पछि पर्दै काम अघिढाउँन सफलत हुने आफुले अवसर पाउन गारो छै पढाइमा अरुचि बढने योग मित्र हरुले सहयोग नगर्ने घरेलु काममा अरुचि वढ्ने  
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusबोलिमा शक्ति नभएकोले अरुबाट आलोचना र अपमान हुने योग सरिरमा आलस्यता बढने आटेको काममा सफलता पाउन सकिनेछैन अरुको विस्वासमा काम गरेर हानि हुने योग   
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusखर्च बढने विबाद बढने झुटाआरोप मनोबल घटने अरुको काम धेरै गर्नु पर्ने आफ्नु काम नबन्ने संयमहुनु राम्रो आर्थिक आउने मनमा मनमा बढनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

Recent Comments

No comments to show.