बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी  खडक नगरपालिका–५  मा चार वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन ।   

पक्राउ  पर्नेमा खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत रहेका छन चौधरी इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई बुधबार पक्राउ गरेको जनाएको छ ।

आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो । रासस 

Recent Comments

No comments to show.