Logo ३० बैशाख २०८२, मंगलबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सुरक्षा/अपराध
  • शिक्षा/स्वास्थ्य
  • विश्व

नेपाल टकसर्च गर्नुहोस्

  • रुस–युक्रेन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सुरक्षा /अपराध
  • शिक्षा/स्वास्थ्य
  • विश्व

चीनबाट आउनेमाथि विमानस्थलमा विशेष निगरानी

चीनबाट आउनेमाथि विमानस्थलमा विशेष निगरानी

ActPro Nepal
८ माघ २०७६, बुधबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनमा देखिएको नयाँ भाइरस (कोरोनाभाइरस) बाट प्रभावित हुने मानिसको संख्या २ सय पुगिसकेको छ भने अहिलेसम्म करिब २२५ जनामा संक्रमण देखिएको छ  ।

केही दिन अघि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका नेपाली युवाको नमूना जाँचका लागि ‘स्याम्पल’ हङकङ पठाइएको छ ।कोरोना भाइरसको आशंका गरिएका ती युवाको ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर हेमन्त वझाले बताए ।

चीनमा देखिएको नयाँ भाइरस ९कोरोनाभाइरस०को परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले ती युवाको स्याम्पल हङकङ पठाइएको डा वझाले बताए ।

नेपालमा कोरोना लागे नलागेको परीक्षण गर्ने उपकरण नै नभएको चिकित्सकहरुको भनाइ छ । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको समन्वयमा ती युवाको स्याम्पल परीक्षणका लागि हिजो ९मंगलबार० हङकङ पठाइएको डा वझाले बताए । उनले भने, ‘केही दिन अघि कोरोना भाइरसको आशंका गरीएका युवाको स्याम्पल हामीले डब्लुएचओको सहायतामा हिजो हङकङ पठाएका छौं ।’

पुस २९ गते चीनबाट स्वदेश फर्किएका ३२ वर्षीय नेपाली युवालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा ४ दिनसम्म शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो ।अध्ययनका लागि चीन रहेका ३२ वर्षीया ती नेपाली युवा कोरोना भाइरसको संक्रमण फैलिएको चीनकोे वुहान राज्यबाट विदामा स्वदेश फर्किएका थिए ।

उनमा ज्वरोको लक्षण देखिएपछि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो । ज्वरो आउनु भनेको कोरोना भाइरसको लक्षणमध्ये एक हो ।ती युवाको स्याम्पलहरु लिएर उनको ज्वरो ठिक भएपछि शुक्रराज अस्पतालले उनलाई माघ ३ गते अस्पतालबाट डिस्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नियमित सम्पर्कमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा वझाले जनाकारी दिए ।

‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि उहाँ हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ , अहिले उहाँ र उहाँको परिवारमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन,’ डा वझाले भने, ‘उहाँसँग हामी दैनिक सम्पर्कमा नै छौं ।’

ActPro Nepal

लेखकबाट थप

  • प्रधानमन्त्री ओलीसँग यूएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
  • आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षा
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
  • वैशाख ११ गते बिहीवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
  • ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न कांग्रेस महामन्त्री थापाको आग्रह

प्रतिक्रिया

Archives

  • May 2025
  • April 2025
  • March 2025
  • February 2025
  • January 2025
  • December 2024
  • November 2024
  • October 2024
  • September 2024
  • August 2024
  • July 2024
  • June 2024
  • May 2024
  • April 2024
  • March 2024
  • February 2024
  • January 2024
  • December 2023
  • November 2023
  • October 2023
  • September 2023
  • August 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • December 2022
  • November 2022
  • October 2022
  • September 2022
  • August 2022
  • July 2022
  • June 2022
  • May 2022
  • April 2022
  • March 2022
  • February 2022
  • January 2022
  • December 2021
  • November 2021
  • October 2021
  • September 2021
  • August 2021
  • July 2021
  • June 2021
  • May 2021
  • April 2021
  • March 2021
  • February 2021
  • January 2021
  • December 2020
  • November 2020
  • October 2020
  • September 2020
  • August 2020
  • July 2020
  • June 2020
  • May 2020
  • April 2020
  • March 2020
  • February 2020
  • January 2020
  • September 2019

Categories

  • AGRICULTURE
  • AUTO
  • Breaking
  • BUDGET
  • BUDGET
  • BUSINESS
  • Business
  • CORPORATE
  • EDUCATION
  • EMPLOYMENT
  • ENGLISH
  • ENTERTAINMENT
  • ENTERTAINMENT
  • Food & Beverage
  • GOLD & SLIVER
  • INSURANCE
  • INTERVIEW
  • LIFESTYLE
  • MARKET
  • NATIONAL
  • NEWS
  • OPINION
  • POLITIES
  • RELIGION
  • SCIENCE & TECHNOLOGY
  • SECURITY & CRIMES
  • SHARE NEWS
  • SOCIETY
  • SPORTS
  • test in nepali
  • TOURIST
  • TRAVEL
  • VIDEO

भर्खर

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म

डा. विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दावीसहित सर्वोच्चमा रिट

काठमाडौँ । अर्थशास्त्री डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पहिलो दिन आइतबार ११ अंकले गिरावट भएको

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

काभ्रेपलाञ्चोक ।अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले

फेरिपनि ट्रम्पको पहिलो विदेश भ्रमणको रोजाईमा खाडी राष्ट्र, यस्ता छन् चार कारण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो विदेश भ्रमण प्रायः

सन नेपाल लाइफको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद

हिमाल आरोहीबाट ७७ करोड रोयल्टी संकलन, सगरमाथा चढ्न आए ५७ देशका नागरिक

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड

Recent Posts

  • सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
  • डा. विश्व पौडेल गभर्नर बन्न अयोग्य रहेको दावीसहित सर्वोच्चमा रिट
  • सेयर बजारमा दोहोरो अंकको गिरावट
  • आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
  • फेरिपनि ट्रम्पको पहिलो विदेश भ्रमणको रोजाईमा खाडी राष्ट्र, यस्ता छन् चार कारण

Recent Comments

No comments to show.

  • Actpro Nepal Media Pvt. Ltd.
  • Register No. : 00/080-81 (सञ्चार रजिष्ट्रारको कार्यालय )
  • Email: [email protected]
  • सम्पादक: +977 98..254
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • समाज
  • भर्खर
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सुरक्षा/अपराध
  • शिक्षा/स्वास्थ्य
  • विश्व
  • भिडियो
  • प्रधानमन्त्री कार्यालय
  • गृहमन्त्रालय
  • रक्षामन्त्रालय
  • नेपाल प्रहरी
ABOUT ADVERTISEMENT CONTACT
©2025 Actpro Nepal Media Pvt. Ltd.
Website:Appharu.com