ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस बीच प्रतिस्पर्धा हुँदै

ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस बीच प्रतिस्पर्धा हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे  शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने खेलमा आज मछिन्द्र क्लव र विभागीय टोली नेपाल पुसिलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगतामा ७ खेल खेलेको मछिन्द्रको १३ अंक छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक छ । पुलिस ३ जीत, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

Recent Comments

No comments to show.