दामनको रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठै जना पर्यटकको मृत्यु

दामनको रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठै जना पर्यटकको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   मकवानपुरको दामनस्थित एक रिसोर्टमा अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।

मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा  बेहोस अवस्थामा भेटिएर   काठमाडौं उपचारमा ल्याइएका   आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालमा ल्याईएको थियो  । 

उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए 

Recent Comments

No comments to show.