काठमाण्डौं । माघ ५ ।विक्रम संवत २०७६ साल माघ ५ गते आइतबार । तदनुसार २०२० जनवरी १९ तारिख माघ कृष्ण पक्ष दशमी तिथि भोलिविहान ५ । ८ उप्रान्त एकादशी तिथि विशाषा नक्षत्र राति २ । १६ उप्रान्त अनुराधा नक्षत्र शूल योग दिउसो १२ । ८ उप्रान्त गण्ड योग वणिज करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा तुला रासिमा राति ८ । ३२ सम्म आज चन्द्रमा पश्चिम रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा गर्दा केही पश्चिम गयर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः। ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः यो ३ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर कामशुरु गरेमा सहज र सरल हुनेछ हाल राष्ट्र पिता शिवलाइ सम्वोधन गरेर जप गर्दा विशेष लाभ मिल्दछ योसमय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

प्रतिक्रिया