काठमाडौं । काठमाडौंको गोलढुंगामा गोली चलेको छ। गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी गुण्डा साजन गुरुङलाई नियन्त्रणमा लिन खोज्दा फुलबारी गेटमा गोली चलाइएको हो । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ गुरुङको शरीरमा दुई राउन्ड गोली लागेको छ।
प्रतिक्रिया