new mega bankadd

विराटनगर महानगरपालिकामा मतगणना सुरु






काठमाडौं । विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकबाट सहमति जुटेपछि महानगरपालिकाको मतगणना सुरु भएको छ। 

विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापा उम्मेदवार छन्। 

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की प्रतिस्पर्धामा छन्। 


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.